अङ्क ४२असोज २०६६वर्ष ६

कविता, तिमी आउँदा

 

                                                             -- विजय मुखोपाध्याय

 

कविता,

तिमी आउँदा

वर्षा हुन्छ हृदयमा

रोमाञ्चले दूवोझैँ औँलो काम्छ,

गहिरो विश्वासमा

खुल्छन् बन्द ढोकाहरू,

कविता,

तिमी आउँदा

वर्षा हुन्छ हृदयमा।

 --

­­­

 

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी

 

कवि विजय मुखोपाध्यायको जन्म विक्रमपुर( ढाका नजिक) मा सन् 1939 मा भएको हो। उहाँका प्रमुक कविता कृतिहरूमा आमार प्रभुर जन्य, जदि शर्तहीन, भेङ्गेजाय अनन्त बादाम, दाडाओ तर्जनी, भाषाय जेटुकु बलाजाय आदि पर्दछन्। प्रसार भारतीद्वारा राष्ट्रिय कविका रूपमा विभूषित उहाँका थुप्रै कविताकिताबहरू अनेकन् भाषामा अनूदित भएका छन्।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :