अङ्क ४८फागुन २०७०वर्ष १०

कोट

            - विलियम बटलर यिट्स

 

मैले मेरो गीतको एउटा कोट बनाएँ

एम्ब्रोइडरीले भरिएको

पुराना मिथकहरूबाट

कुर्कुच्चादेखि घाँटीसम्मको;

तर मूर्खहरूले यसलाई पक्रिए

संसारका आँखाहरूबाट लगाए

मानौ त्यो तिनैले बनाएको हो,

गीत, बनाउन देऊ तिनीहरूलाई,

किनकि बढी साहस

नाङ्गै हिँड्नुमा नै  छ।

 --

अङ्ग्रेजीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू

cp gautam
haiku hos ta yesto hos


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :